कैलालीमा इलेक्ट्रोनिक हाइस दुर्घटना, चालक पक्राउ

२०८१ भदौ २३ गते आइतबार, कैलाली । कैलालीको लम्कीमा इलेक्ट्रोनिक हाइस दुर्घटना भएको छ । आइतबार बिहान लम्कीचुहा नगरपालिका – ३ ढुंगेबजार स्थित पुर्वपश्चिम राजमार्गमा हाइस दुर्घटना भएको हो ।

 

प्रहरीका अनुसार दुर्घटनाग्रस्त सुपप्र ००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस सडकबाट बाँया तर्फको सडकको नालामा खसेको छ । दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले मादक पदार्थ सेवन मापसे गरेका उक्त हाइसका चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका – ४ का २४ वर्षीय शेर बहादुर साउँदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु

२०८१ भदौ २८ गते शुक्रबार, कञ्चनपुर । सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।   सुदूरपश्चिम विश्व विद्यालयका

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर

कैलालीमा वाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको जानकी गाउँपालिकामा बाढीबाट जोखिम ५१