फेरी फुट्यो बैद्य नेतृत्वको पार्टी

काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीएकीकरण भएको १६ महिनापछि विभाजन भएको हो  विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो ।

 

एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गर्दै पार्टी एकता असफल भएको घोषणा गर्दै अलग भएको बताएका हुन् । उनले पार्टीलाई सुदृढ गर्न कयौं प्रसाय गरेपनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

मेडिकल कलेजमा सुदूरपश्चिम लाई बेवास्ता गरेपछि प्रदेशबासी आक्रोशित

२०८१ भाद्र २४ गते सोमबार, धनगढी । प्रयाप्त संरचना बन्दा पनि सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज सञ्चालन नभएको भन्दै सुदूरपश्चिमबासी आक्रोशित बनेका

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती आज  मनाइँदै

२०८१ भाद्र २४ गते, सोमबार । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती आज  मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि

एकाएक भीम रावल सुदूरपश्चिम

महेन्द्रनगर । नेकपा एमाले नेता डा। भिम रावल सुदूरपश्चिम प्रदेश आएका छन् । प्रदेशका विभिन्न जिल्लामा आफ्ना समर्थक भेट्न रावल यहाँ आएका हुन्