फेरी फुट्यो बैद्य नेतृत्वको पार्टी

काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीएकीकरण भएको १६ महिनापछि विभाजन भएको हो  विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो ।

 

एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गर्दै पार्टी एकता असफल भएको घोषणा गर्दै अलग भएको बताएका हुन् । उनले पार्टीलाई सुदृढ गर्न कयौं प्रसाय गरेपनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

कर्णालीमा ‘लो भोल्टेज’ को समस्या, कर्णालीले पटक पटक ऊर्जामन्त्री पायो, उज्यालो पाएन

२०८१ भदौ २२ गते शनिबार, सुर्खेत । देश लोड सेडिङमुक्त भएको पाँच वर्ष नाघ्यो तर कर्णालीमा विद्युत् कटौती नभएको दिन हुँदैन। यहाँका घर, अस्पताल, स्कुल,

फेसबुकले बालेनसँग माग्यो माफी, फेसबुकले फिर्ता गर्‍यो बालेनको स्टाटस

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टाइमलाइनबाट गायब भएको एउटा फेसबुक पोस्ट ४ दिनमा रिकभर भएको छ ।

सामाजिक सञ्जालमा कुन नेताका फलोअर्स कति, फेसबुकमा बालेन सबैभन्दा अगाडि

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । काठमाडौं महानगरका प्रमुख बालेन साह बालेन्द्र का समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई