ढकमक्क फुलेको लालीगुराँस, गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढ्दै

सोमबार, ११ चैत २०८१, सुर्खेत। ढकमक्क फुलेको लालीगुराँस । गुराँस फुल्न सुरु भएसँगै पर्यटक आउने क्रम पनि बढेको छ ।
वसन्त ऋतुमा गुराँसे जंगलको राताम्मे दृश्य एकदमै मनमोहक देखिन्छ। फागुनको अन्तिम चैतमा फुल्ने लालीगुराँस ढकमक्क फुलेको छ ।
हेर्ने, रमाउने, फोटो खिच्ने, गुराँस टिपेर लालीगुराँस फुलेर सुन्दर देखिएका वनपाखाको अवलोकनका लागि पर्यटकहरू पुग्ने गरेका छन्। प्रकृतिको यो अनुपम उपहारलाई सधैंभरि जोगाउनुपर्छ।
तस्बिर : मनु कँडेल

देशका केही ठाउँमा आज पनि वर्षा, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
२०८१ चैत ३० गते शनिबार। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव
_SOZ6q2QO0H.jpeg)
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२०८१ चैत्र २९, शुक्रबार, काठमाडौँ – हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, प्रदूषण घटाउन सहयोग पुग्ने
चैत २६, २०८१ मंगलबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीनरचार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् । बंगालको खाडीबाट
प्रतिकृया दिनुहोस