आरक्षपीडितको संसदीय समितिलाई ज्ञापन

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन । प्रतिनिधी सभा सदस्यको एक टोलीलाई आईतबार महेन्द्रनगरमा आरक्षपीडितले ज्ञापन पत्र बुझाएका हुन ।

 

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले आफ्ना पीडा बारे केन्द्रीय सांसदको टोलीलाई ध्यानाकर्षण गराएको बताए ।

 

आरक्षमा बसोबास गर्ने नागरिकको व्यवस्थापन सम्बन्धी सार्वजनिक नीति तथा गोष्ठी कार्यक्रममा आईपुगेको राष्ट्रिय सभा सदस्यहरुको टोलीलाई पीडितले ज्ञापन पत्र बुझाएका हुन । हामीले कहिलेसम्म नरकीय जिवन विताउनुपर्ने हो रु भन्दै प्रशन गरेक छन । पीडितले जमिन दिएर न्यायिक बसोबास गर्नुपर्नेमा माग अघि सारेका छन ।

 

आरक्षपीडितका अगुवाहरु गोबिन्द नेपाली, खुसिराम चौधरी, दिपक बोहरा, खिमा कार्की सहितले पीडितको बाँच्ने पाउने अधिकार सुनिश्चितामा जोडदिएका छन । ज्ञापन पत्र बुझाउँदा बुझाउँदै थाकेको भन्दै उनीहरुले अब पनि अन्याय नगर्न आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस

शुक्लाफाँटा नगरपालिका वडा न.–९ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने

१९ माघ, २०८१ झलारी। शुक्लाफाँटा नगरपालिका–९ मा आँखा शिविर सञ्चालन हुने भएको छ। वडा कार्यालयको आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा

कञ्चनपुरको पर्यटकीय गन्तव्य शुक्लाफाँटा नगरपालिका ८, मा पर्ने सुनदेवी ताल ओझेलमा, सँरक्षणको प्रखाईमा

२०८१ माघ १८, कञ्चनपुर । कञ्चनपुरको चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बिचमा अवस्थित सुनदेवी ताल निकै मनमोहक छ। सूर्यको किरण तालमा पर्दा ताल पूरै

शुक्लाफाँटामा चार विद्यालय भवन एकैसाथ निर्माण हुँदै

२०८१ माघ १७, झलारी,। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चार वटा सामुदायिक विद्यालयका भवन एकैपटक निर्माण थालिएको छ। सङ्घीय सरकारको दुई करोड २४ लाख