कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ
.jpeg)
२०८१ असोज ०९ गते बुधबार,कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरिया जंगलबाट कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी गाँउका २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश राना मंगलवार पक्राउ परेका हुन्।
दुबै जनालाई ८५० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित फेला पारि इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताएको छ।

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो
२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर
.jpeg)
वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या
२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि
प्रतिकृया दिनुहोस