बझाङमा आयोजित भलिबल खेलमा शुक्लाफाँटा प्रथम, ५० हजार पुरस्कार जित्यो

२०८१ भदौ २५ गते मंगलबार, बझाङ । बझाङमा बिर्सती मेलाको अवसर पारेर आयोजित भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका वडा नं ८ को टोली प्रथम भएको छ।
महिलनतर्फको भलिबल खेलमा जय मष्टा सपिङ्ग सेन्टर बझाङको टोलीलाई ३–१ ले हराउँदै शुक्लाफाटा विजेता भएको हो। भलिबल खेलमा जयमस्टालाई पहिलो सेटमा शुक्लाफाटाले २५–१७ ले जित्यो । दोस्रो सेट जय मष्टाले २५–२१ ले जित्यो भने तेस्रो सेट शुक्लाफाटाले २५–१७ ले जित्यो। चौथो सेट शुक्लाफाटाले २५–२३ ले जितेको थियो।
प्रतियोगितामा प्रथम भएसँगै शुक्लाफाटाले नगद ५० हजार, ट्रफी मेडल जितेको छ। भ्लिबल प्रतियोगितामा महिलातर्फ कैलाली, कञ्चनपुर र बझाङका गरि १२ टीम सहभागी थिए। पुरूषतर्फ १८ टिम सहभागी छन्। प्रथम स्थानका लागि भएको खेल बर्षातका कारणले प्रभावित भयो। फाइनल खेल द डिभोटी मम र पुजारा अर्डर सप्लायर्सबीच हुनेछ। पुरुषतर्फको भलिबलमा जयलक्ष्मी जनरल स्टोरको टिम तेस्रो भएको छ।

एनपीएलको पहिलो उपाधीका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै
६ पुष २०८१, शनिबार, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। एनपीएलको पहिलो
.jpeg)
छबिसपाथिभेरा १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुँदै
२०८१ असोज १४ गते सोमबार, बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने

टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
२०८१ असोज १३ गते आइतबार, । टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो
प्रतिकृया दिनुहोस