रास्वपा शुक्लाफाँटाको सफाइ अभियान अन्तर्गत झलारीको खुल्ला मन्चमा सरसफाई

२०८१ भदौ २३ गते आइतबार, झलारी। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर कार्य समितिले शनिबार झलारीको खुल्ला मञ्चमा सरसफाई गरेको छ। शुक्लाफाँटा नगरपालिका वडा नं १० स्थित खुल्ला मञ्चमा सरसफाई गरिएको हो। रास्वपाले ‘स्वच्छ, सफा र स्वस्थ्य शुक्लाफाँटा हाम्रो शान, नगरबासी सबैको सफाई अभियान ’ सञ्चालन गरेको छ।

 

रास्वपा शुक्लाफाँटा नगर समितिले हरेक शनिबार सफाई अभियान सञ्चालन गर्दै आएको छ । शुक्लाफाँटाका १२ वटै वडाका सार्वजनिक स्थानमा सरसफाई गर्ने रास्वपाको अभियान रहेको छ। खुल्ला मञ्चमा गरिएको सरसफाई कार्यक्रममा रास्वपाको नेता, कार्यकर्ता, प्रहरी, जनप्रतिनिधि, व्यवसायी लगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार

धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको

शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर