धनगढीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने
२०८१ भदौ १९ गते बुधबार, धनगढी । कैलालीको धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा असोज १ गतेदेखि क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पाउनुका साथै उत्कृष्ट बलर र ब्याड्स म्यानले समान नगद २५००र२५०० सय हात पार्ने छ। प्रतियोगिता धनगढी १ पशुपति टोलमा रहेको खेल मैदान महोत्सव लाग्ने ठाउँमा हुने भएको छ।
एनपीएलको पहिलो उपाधीका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै
६ पुष २०८१, शनिबार, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। एनपीएलको पहिलो
छबिसपाथिभेरा १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुँदै
२०८१ असोज १४ गते सोमबार, बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने
टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
२०८१ असोज १३ गते आइतबार, । टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो
प्रतिकृया दिनुहोस