धनगढीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने

२०८१ भदौ १९ गते बुधबार, धनगढी । कैलालीको धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

 

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा असोज १ गतेदेखि क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पाउनुका साथै उत्कृष्ट बलर र ब्याड्स म्यानले समान नगद २५००­र२५०० सय हात पार्ने छ। प्रतियोगिता धनगढी १ पशुपति टोलमा रहेको खेल मैदान महोत्सव लाग्ने ठाउँमा हुने भएको छ।

प्रतिकृया दिनुहोस

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी,

एन्फा महिला लिग फुटबलमा चन्द्रपुरले सुदूरपश्चिमलाई हरायो

२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा झापाको चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई हराएको छ

बझाङमा आयोजित भलिबल खेलमा शुक्लाफाँटा प्रथम, ५० हजार पुरस्कार जित्यो

२०८१ भदौ २५ गते मंगलबार, बझाङ । बझाङमा बिर्सती मेलाको अवसर पारेर आयोजित भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका वडा नं ८ को टोली प्रथम भएको