कञ्चनपुरमा एक युवकको माछा मार्ने क्रममा डुबेर मृत्यु

२०८१ भदौ १८ गते मंगलबार, पुनर्वास । कञ्चनपुरमा एक युवकको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।
जिल्लाको पुनर्वास नगरपालिका–७ परासन स्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीय जन्तरी रानाको सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डिएसपी जोशीले जानकारी दिए।

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा पनि भूकम्प महशुस
शनिबार, २३ चैत २०८१,। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो । शुक्रबार साँझ ८ बजेर

चितवनको सेती दोभानमा बस दुर्घटना, २३ जना घाइते
२०८१ माघ २७ गते, काठमाडौै । चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत भेटिए, अनुसन्धानमा कुकुर परिचालन
१९ माघ, २०८१ महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ। भीमदत्त
प्रतिकृया दिनुहोस