आधा बिघा बढि जमीनमा उम्रेको गाँजा नस्ट

टेक राज पन्त कञ्चनपुर, जेठ २५
   हरेक वर्षझै यस वर्ष पनि प्रहरीले जिल्लाको विभिन्न ठाँउमा आफै उमे्रको गाँजा नष्ट गर्न थालेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरमा आधा विघा भन्दा बढि जमिनमा आफै उम्रेको गाँजा हिजो फडानी गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय महेन्द्रनगर र सिमा सुरक्षा शसस्त्र प्रहरी बल गड्डा चौकिको संयुक्त टोलीले गाँजा फडानी गरि नस्ट गरेको कञ्चनपुर प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनु भयो । 
 

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु