नेपाल तरुण दलको नगर स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

 
टेक राज पन्त
झलारी, जेठ १२ 
  नेपाल तरुण दल शुक्लाफाँटा नगर कार्य समितिको आयोजनामा कृष्ण सामुदायिक वन शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा नेपाल तरुण दल नगर स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
  जसको सभापतिमा शुक्लाफाँटा नगरपालिका तरुण दल नगर सभापति ज्ञानेन्द्र सिंह, प्रमुख अथितिमा नेपाल तरुण दल पूर्व केन्द्रिय सचिव कृष्ण दत्त पनेरु विशिष्ट अतिथिहरुमा नेपाल तरुण दल पूव जिल्ला अध्यक्ष महेश चन्द, महासमिति सदस्य कल्पना पन्त, लाल बहादुर सिंह, नेपाली कागं्रेस जिल्ला सचिव लेख राज जोशी, नेपाली कागेंस पूर्व सहसचिव मीन बहादुर सिंह, क्षेत्रिय सभापति दल बहादुर बोहरा रहनु भएको थियो । 
  कार्यक्रममा प्रशिक्षण नेपाल तरुण दल पुर्व केन्द्रिय सचिव कृष्ण दत्त पनेरुले दिनुभएको थियो भने सहायक प्रशिक्षकको रुपमा नेपाली कागेंस पूर्व सहसचिव मीन बहादुर सिंह रहनु भएको थियो । कार्यक्रम सञ्चालन नेपाल तरुण दल शुक्लाफाँटा नगर कार्य समिति सचिव रमेश बहादुर ऐरले गर्नु भएको थियो ।  

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु