शुुक्लाफाँटा नगरपालिमा नगर स्तरिय नेभ्ला कार्य समिति गठन

कञ्चनपुर फाल्गुन ७
टेक राज पन्त 
 
   पशु प्राविधिक पदम बहादुर ऐरको संयोजनमा शुुक्लाफाँटा नगरपालिका भरिका पशु प्राविधिकको भेला बसि कञ्चनपुर जिल्ला नेपाल पाराभेट्नरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) का अध्यक्ष धर्मराज जोशीको शभापतित्वमा शुक्लाफाँटा नगरपालिका  झलारीमा ७ सदस्सिय नगर स्तरिय नेपाल पाराभेट्नरी एण्ड लाइभस्टक एसोसिएसन  (नेभ्ला) कार्य समिति गठन गरिएको छ । उक्त कार्य समितिको अध्यक्षमा पदम बहादुर ऐर, उपाध्यक्षमा डम्मरी जेठारा(ऐर), सचिवमा हरिराम चौधरी, कोषाध्यक्षमा हर्क बहादुर साउद चयन भएका छन । त्यसैगरि सदस्यहरुमा क्रमश लिलाधर भट्ट, पुनम कार्कि, सन्तोस बहादुर सिंह रहेका छन । साथै चार सदस्सिय सल्लाहकार समिति पनि गठन गरिएको छ । जस्मा पिपलाडि पशुसेवा शाखा प्रमुख किष्ण दत्त भट्ट, झलारी पशुसेवा शाखा प्रमुख तारा दत्त अवस्थी, पिपलाडि पशुसेवा शाखाका पशु चिकित्सक तेजराज जोशी र पशु प्राविधिक लक्ष्मी दत्त भट्ट चयन भएका छन । 
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु