कञ्चनपुरको कृष्णपुर नगरपालीका ५ गुलरीयामा एक जना मृत अवस्थामा फेला

टेकराज पन्त, 
झलारी , बैशाख १२,
  
आज बिहान कञ्चनपुरको  कृष्णपुर नगरपालिका ५ गुलरिया स्थित जय नारायण पेट्रोल पम्पको अगाडि पट्टी एउटा सव फेला परेको छ ।  फेला परेको सव बेलौरी सडकघाट घर भएका अन्दाजी ३३ वर्षिय सन्तु राम चौधरीको रहेको जनाइएको छ । चौधरी टेक्टर चालकको पेसामा गुलरियामा कार्यरत रहेका थिए । त्यहाँका स्थानिय बासिन्दाले बिहान चौधरीको सव देखे पछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गुलरियाका  इन्चार्ज भरत सिँह धामीले जानकारी दिनु भयो । 
 

Tuning

onair

On Air

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु