शुक्लाफाटामा ब्यक्तिगत घटना दर्ता अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

 
 
कञ्चनपुर समाचार  ०५ बैशाख,
टेकराज पन्त,
आज शुक्लाफाटा नगरपालिकामा शुक्लाफाटा नगरपालिका कार्यालय झलारी को आयोजनामा तथा यु एस ए आइ डि, साझेदारी बिकास प्ररियोजनाको सहयोगमा ब्यक्तिगत घटना दर्ता कार्यक्रम अन्तरगत सञ्चालित र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त यार्लि कार्यक्रमा ुसबैले व्यक्तिगत घटना दर्ता गरौ गराउ तथा व्यक्तिगत घटना दर्ता दशक सन २०१५ ् २४ 
   सफल पारौु भन्ने मुल नारा का साथ समपन्न भएको छ । उक्त अन्तरत्क्रिया कार्यक्रमको उदेश्य व्यक्तिगत घटना दर्ता गरौ भन्ने रहेको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, समाजसेवि बुद्धिजिवि,गुड लक फाउन्डेसन नेपालका प्रतिनिधि, स्थानिय युवा समुहका प्रतिनिधि, पत्रकार नेपाल किसान संघका प्रतिनिधि, राष्टिय हलिया मुक्ति कञ्चनपुरका प्रतिनिधि नगरपालिकाका क्रमचारिक र स्थानिय नगरबासिको सहभागिता रहेको युवा समाजसेवि पदम बहादुर ऐरले बताउनु भएको छ ।
 
 
 
 

 

Tuning

onair

On Air

onair

Coming up..
Subha sandesh

space for add

ग्यालरी

भिडियोहरु