बस र मोटरसाईकल एक आपसमा ठोक्किदा बनसमितिमा १ जनाको मृत्यु

 बैशाख ०५ ,टेकराज पन्त 
आज बिहान करिब ९.३० बजेतिर धनगडिबाट पुर्णागीरीका लागि छुटेको  सुद्रपश्चिम यातायातको ना ३ ख ३९५५ नम्बरको बस र बिपरित दिशाबाट आईरहेको से १ प ४५५५ नम्बरको मोटरसाईकल महन्ेद्र राजमार्गको बनसमिति बजार नजिक एकआपसमा ठोक्किदा एक जनाको घटना स्थलमै जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कैलालीको हुसुलीया बस्ने करिब ३६ बर्सिय मोटरसाइकल चालक  बसन्त विक रहेका  छन  भने मोटर साईकिलको पछाडि सवार नाम नखुलेकी एक महिला गम्भीर घाईते हुनु भएको  छ । घाईते महिलाको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भई रहेको छ । बस र बस चालकलाई भने इलाका प्रहरी कार्यालय झलारीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु