•आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले

•आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले कपिलवस्तुका दुई वटा प्रहरी चौकीमा आगजनी गरेका छन् । उनीहरुले लबनी र बिजुवा गाविसमा रहेको अस्थायी प्रहरी चौकीमा गएराती आगजनी गरेका हुन् ।
•प्रदर्शनकारीले त्यहाँ रहेको ग्यास सिलिण्डर, ग्यास चुल्हो लगायतका सामान भने लगेका प्रहरीले जनाएको छ । घटनापछि चौकीमा कार्यरत १० जना प्रहरीलाई ईलाका प्रहरी कार्यालय पकडीमा सारिएको प्रहरीले जनाएको छ ।
•यस्तै गाविस भवनमा रहेको बिजुवा प्रहरी चौकीमा आगजनी हुँदा सबै कागजपत्र नष्ट भएका
•छन् । चौकीमा कार्यरत ८ जनालाई सिमा प्रहरी चौकी चाकरचौडामा लगिएको छ । 
 

 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु