मलेसियाको मेलामा नेपाली उत्पादन

नेपाल सहित २४ देशका उत्पादनको प्रवद्र्धन गर्न मलेसियामा ‘इन्टरनेशनल क्राफ्ट फेस्टिबल’  चलिरहेको छ  । नेपालका उत्पादनहरु यसरी पहिलो पटक मलेसियामा स्टल राखेर प्रवद्र्धन गरिएको हो । मेलामा नेपाली उत्पादनका १२ वटा स्टल छन् ।  

नेवारी पोशाकमा सजिएर तामाको पातामा मण्डला बनाउँदै गरेका प्रचण्ड  शाक्य मेलामा सहभागीले नेपाली उत्पादन निकै चाख लिएर हेर्ने गरेको बताउनुहुन्छ ।प्रचारप्रसारको कमीले नेपाली उत्पादनको सोचेजति बिक्री हुन नसकेको नेपाली व्यवसायीले बताए । 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु