दैलेखका १४३ विद्यालयलाई कारबाही

रेडियो प्रभु एफ.एम १०२.६ मेगाहर्ज झलारी

भदौ २८ जिल्ला शिक्षा कार्यालय दैलेखले जिल्लाका १४३ विद्यालयलाई कारबाही गरेको छ । विद्यालयको भवन निर्माण, चर्पी निर्माण, पुराना भवन मर्मत तथा शिक्षकहरु नियमित विद्यालय उपस्थित नहुने, विद्यालयमा नभएका विद्यार्थीको सङ्ख्या बढाइ शिक्षक दरबन्दी माग गर्नेजस्ता काम विद्यालयबाट हुन थालेपछि कारबाहीमा परेका हुन् ।

ति विद्यालयको जिल्ला शिक्षा कार्यालयले रकम निकासा नै रोक्का गरेको छ । तलब नै रोक्का गरेपछि चार महिनादेखि शिक्षकले तलब खान पाएका छैनन् । यस आर्थिक वर्षदेखि लागू हुने गरी जिल्लाका १५ वटा सामुदायिक विद्यालय गाभिएको छ भने १० वटा सामुदायिक विद्यालयको अनुमति रद्द गरिएको छ ।

पाँचवटा विद्यालयको तह घटुवासमेत गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले जानकारी दिनुभयो

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु